कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १० करोडको कारोबार
बारा । बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी सोमबार सकिएको छ। मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गर्दा १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको आयोज...