१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ६३ प्रतिशत, प्राधिकरण र एडीबीबाट संयुक्त अनुगमन
तनहुँ । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्व...