नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।...