नेप्सेमा गुराँस लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । गुराँस लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दूबै कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्से...