बजार घट्दा पनि यि कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
काठमाडौ । आइतबार सेयर बजारमा ९.१९ प्रतिशतले गिरावट आएको छ । ०.३४ प्रतिशतले घटेको बजार २६१७.७५ विन्दुमा आडिएको छ । यस दिन ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार घट्दा पनि लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र मा...