धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौ । धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । धनतेरसमा सुन चाँदी जस्ता बहुमुल्य धातु खरिद गरे शुभ हुने जनविश्वास रहि आएको छ । सुन चाँदीको बिक्रि ध...