धनतेरसको एकै दिन ३५ करोड रुपैयाँ भन्दा बढीको सुन बिक्रि
काठमाडौ । धनतेरस (कात्तिक १३) को एकै दिन ३५ करोड रुपैयाँ भन्दा बढीको सुन बिक्रि भएको प्रारम्भिक आंकडा रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैमा देशभर १२ केजी देखि १५ केजीसम्म सुन बिक्रि भएको थियो । तिहार लागेपछि धनतेरसको दिन २५ केजी बढी सुन...