सरकारले साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई जनही तीन लाख नगद पुरस्कार दिने
काठमाडौं। सरकारले साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता...