मुलुकमा थपिँदो ऋणको भार - साउनमा मात्रै ४१ अर्ब ११ करोड ऋण थपियो
काठमाडौं । पछिल्लो एकै महिनामा नेपालको ऋण भार थप ४१ अर्ब रुपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो (साउन) महिनासम्मको सार्वजनिक ऋणको प्रतिवेदनले यस्तो देखाएको हो । साउनमा ४१ अर्ब ११...