वाणिज्य पोस्ट

Creator’s Posts

  • राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

    काठमाडौं  । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभा...

    २०८२ वैशाख ०७ गते
  • सरकार सुनचाँदीको भन्सारदर घटाउन सकारात्मक

    काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदीको भन्सारदर घटाउन सरकार तयार रहेको बताएका छन् ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँगको भेटमा मन्त्री पौडेलले भारतम...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन विमानस्थलमा रहेका हवाई इन्धन डिपो सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोखिमयुक्त स्थानमा रहेका नेपाल आयल निगमको भण्डारण डिपो सार्न निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...

    २०८२ वैशाख ०७ गते
  • बाल मन्दिरका जग्गा अतिक्रमण हुन नदिन कठोर नीति चाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा...

    २०८२ वैशाख ०७ गते
  • तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

    झापा। चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जा...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  बुधबार सुनको मूल्यमा ठूलो गिरावट भएको छ । यसदिन सुनको मूल्य एक हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार छापावा...

    २०८२ वैशाख ०७ गते
  • पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    जुम्ला। अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे पन्छ्याएपछि राजमार्ग खुलेको छ । डिभिजन प्रमुख...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा चार प्रतिशतको वृद्धि, कारोबार रकम भने घट्यो

    काठमाडौं । मंगलवार १४५.०६ अंकको करेक्सन बेहोरेको नेप्से बुधबार भने ठूलै अंकले बढेको छ । यस दिन नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव  व्यहोरेको नेप्से अन्ततः ४.०८ प्रतिशतले बढेको हो । यस दिन नेप्से...

    २०८२ वैशाख ०७ गते
  • विद्युतीय सवारीमय बनेर सकियो 'नाडा अटो शो २०२४'

    काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारबाट सुरु भएर आइतबार साँझ सकिएको छ। यो वर्षको अटो शोमा विद्युतीय सवारीमय बनेको थियो। सोही कारण उत्कृष्ट छानिएका सबै स्टल विद्युतीय ब्रान्डकै भएका छन्। नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै...

    २०८२ वैशाख ०७ गते