वाणिज्य पोस्ट

Creator’s Posts

  • एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले वितरण गर्यो लाभांश

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत वर्षको लाभांश (प्रतिफल) वितरण गरेको छ । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । भदौ ९ गतेदेखि...

    २०८२ वैशाख ०७ गते
  • चिलिमे हाइड्रोपावरको आम्दानीमा सामान्य गिरावट

    काठमाडौँ।  चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ भने खुद नाफा थोर...

    २०८२ वैशाख ०७ गते
  • साहस उर्जाको २ करोड ८० लाख बढी कित्ता शेयरको लइकन असोज १६ गते सकिदैं

    काठमाडौं । साहस उर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लकइन आगामी असोज १६ गते सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको २ करोड ४५ लाख कित्ता , आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको ३५ लाख कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको २ लाख १०...

    २०८२ वैशाख ०७ गते
  • संशोधन विधेयकबाट हट्यो भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद

    काठमाडौँ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सर्वसम्मत रुपमा भ्रष्टाचारको अनुस...

    २०८२ वैशाख ०७ गते
  • हिंसा भड्किएपछि प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, ‘सुरक्षित स्थान’ तर्फ पलायन

    ढाका ।  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी हुन् । राजीनामा दिएसँगै उनले देश छाडेकी छिन् । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेकी छिन् । नाम उल्ल...

    २०८२ वैशाख ०७ गते
  • जोडोल टोल सुधार समाजको आयोजनामा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा तीज शुभकामना आदानप्रदानका साथै सामाज...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा ४० अङ्कको वृद्धिसँगै करिब २२ अर्बको कारोबार

    काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार...

    २०८२ वैशाख ०७ गते
  • घट्याे पेट्राेलकाे मुल्य, अब पेट्रोल लिटरको कति ?

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ । निगमले भोली आइतबारदेखी लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलको मुल्यमा १ रूपैयाँ घटाएको छ । काठमाडौं उपत्यकामा अब पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको १ सय ५...

    २०८२ वैशाख ०७ गते
  • नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन ढाकास्थित दूतावासको अनुरोध

    काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गरी बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक भइरहेको र सरकारका तर्फबाट अनिश्चितकालीन...

    २०८२ वैशाख ०७ गते
  • सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

    बागलुङ । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । जङ्गलमा खेर...

    २०८२ वैशाख ०७ गते