१९ जना सवार शौर्यको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव भेटियो,बाँकी को हुन् ?
काठमाडौं । काठमाडौँबाट पोखराका लागि उड्दै गरेको सौर्य एयरको जहाज उड्नासाथ दाहिनेपट्टि धेरै मोडिँदा दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन कार्यालयले प्रष्ट्याएको छ । सीआर जे सेभेन नम्वरको जहाज बुधबार बिहान ११ बजर ११ मिनेट जाँदा उडानको क्रममा उड्नेबित्त...