संस्थापकले नकिनेपछि कुमारी बैंकले सर्वसाधारणमा विक्री खुला गर्यो ३ हजारभन्दा बढी कित्ता शेयर
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा जारी गरिएको हो । यी शेयर खरीद गर्न इच्छुक सर्वसाधारणहरूले आगामी ३५ दिनभित्र आ...