वाणिज्य पोस्ट

Creator’s Posts

  • चरम उत्कर्षमा रेशम रन्जिता विवाद- संसदीय दलको नेताबाटै रन्जिता आउट

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता हेरफेर गरेको छ । आइतबार बसेको पार्टीका बहुमत सांसदहरू बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको हो । नयाँ संसदीय दलको नेतामा गंगाराम डगौरा चौधरीलाई चयन गरिएको पनि बैठकको...

    २०८२ वैशाख ०७ गते
  • आज यी ५ प्रदेशमा पानी पर्ने, कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी डा. अधिकारीलाई,आईपीओ निष्काशन अधिकार भने दिइएन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अघिकारीले पाएका छन् । बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिरहदा बोर्डका दैनिक प्रशासनिक काम कारबाहीमा बाधा नपार्ने उदेश्यले डा. अधिकारीलाई प्रशासनिक...

    २०८२ वैशाख ०७ गते
  • सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन  छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनक...

    २०८२ वैशाख ०७ गते
  • एक जना मन्त्री पनि उपस्थित नभएपछि संसदको बैठक स्थगित

    काठमाडौं । एक जना मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य अर्थात एक जना मन्त्री पनि बैठकमा उपस्थित नभएको भन्...

    २०८२ वैशाख ०७ गते
  • सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलक...

    २०८२ वैशाख ०७ गते
  • प्रतिकित्ता ७०० मा महिला लघुवित्तको संस्थापक शेयर विक्री खुला

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । असार १७ गतेदेखि साउन ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको यी शेयर ख...

    २०८२ वैशाख ०७ गते
  • दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव निकालियो

    काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको शौर्य एअरलाइन्स जहाजबाट १८ जनाको शव निकालिएको उद्दारमा खटिएको प्रहरीले जनाएको छ । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बिहान ११ बजे काठमा...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंक र सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । सोमवार दुई वाणिज्य बैंकहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३ हजार ६२९ दशमलव २३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको हो । यस अघि सिटिजन्स बैंकले व...

    २०८२ वैशाख ०७ गते