वाणिज्य पोस्ट

Creator’s Posts

  • चिरख्वा हाईड्रोपावर लिमिटेडले बोलायो वार्षिक साधारण सभा

    काठमाडौँ। चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो । सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने छ। उक्त सभा...

    २०८२ वैशाख ०७ गते
  • तपस्वी रामबहादुर बम्जनलाई अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइयो

    सिन्धुपाल्चोक । विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई मानव बेचबिखन र व्यक्ति बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको छ । सर्लाही जेलबाट बम्जनलाई बुधबार थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्...

    २०८२ वैशाख ०७ गते
  • चार सय केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न

    काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरब...

    २०८२ वैशाख ०७ गते
  • रिलायन्स स्पिनिङ्ग मिल्सको असार २७ गतेदेखि आईपीओ निष्काशन

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको छ । योग्य संस्थागत लगानीकर्ताहरूमा गत माघ १० गतेदेखि १४ गतेसम्म आईपीओ विक्री गरी माघ १४ गतेनै कटअफ मूल्य निर्धारण गरेको कम्...

    २०८२ वैशाख ०७ गते
  • उत्पादनमुलक उद्योगहरुको मागमा १३ प्रतिशतले संकुचन

    काठमाडौँ । यस आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा १३.५३ प्रतिशतले संकुचन आएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) को इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कमी देखिएको हो । गत व...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा एकल अंकको सुधार, साढे पाँच अर्बको कारोबार

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से ८.९० अंकले बढेर २०८२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ७ वटा उप...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–बुटवल सडक : म्याद सकिन लाग्दा पूर्वी खण्डमा ५२ प्रतिशत काम

    त्रिवेणी (नवलपरासी)। नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    काठमाडौँ । हिजो दोहोरो अंकले घटेको शेयर बजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से ३२ अंकले बढेर २५६८.११ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२६ प्रतिशतले बढेको हो । आज नेप्...

    २०८२ वैशाख ०७ गते