मौद्रिक नीति आज सार्वजनिक हुँदै,सेयर बजार र घरजग्गाको कारोबार सहजीकरण हुने अपेक्षा
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्नेगरी तयारी अगाडि बढाएको छ। राष्ट्र बैंकका कर्मचारीहरूलाई आज ११.४५ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको सूचना आएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन...