एनएमबि सेक्यूरिटिज मार्फत खोलिएका हितग्राही खाता आगामी साउन १५ सम्म नविकरण गर्न सकिने
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंक लिमिटेड र एनएमबि सेक्यूरिटिज लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नविकरणका लागि आग्रह गरेका छन् । चालू आर्थिक वर्ष सकिन लाग्दा यी कम्पनीहरूले आर्थिक वर्ष ०८१/८२ को हितग्राही खाता सञ्चालन वापत्को व...