मौद्रिक नीतिप्रति अटो व्यवसायी असन्तुष्ट, भन्छन्- 'राष्ट्र बैंकले तत्कालै सुधारोस्'
काठमाडौं । मौद्रिक नीतिले अटो व्यवसायीहरुलाई पुरै बेवास्ता गरेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बताएको छ । नेपाल राष्ट्र बैंक शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी गरेको छ । जारी मौद्रिक नीतिमा अटो व्यवसायीहरु खुशी छैन...