२० वटा वाणिज्य बैंकले १० महिनामा कमाए ४८ अर्ब ५९ करोड नाफा, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकले १० महिनामा ४८ अर्बभन्दा धेरै खुद नाफा कमाएका छन्। वैशाख मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ ।वैशाख...