मौद्रिक नीति २०८१/८२ : शेयर धितो, सवारी साधन र घरजग्गा कर्जाको जोखिम भार घटाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८१/८२ मार्फत घरजग्गा कर्जा, हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जा र रु ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको...