वाणिज्य पोस्ट

Creator’s Posts

  • सिद्धार्थ राजमार्ग भासियो, यात्रु र सवारीसाधन बाटोमै अलपत्र

    वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका...

    २०८२ वैशाख ०७ गते
  • असारमा ७ करोडभन्दा बढीले बृद्धि भयो एनएमबी फिफ्टीको नाफा

    काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी फिफ्टीले असार मसान्तसम्म १० करोड ७८ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । जेठ मसान्तसम्म ३ करोड ४७ लाख रूपैयाँभन्दा बढी नाफा गरेको योजनाले असार मसान्तसम्ममा ७ करोड ३१ लाख रूपैयाँभन्दा बढी नाफा गर...

    २०८२ वैशाख ०७ गते
  • दुई वाणिज्य सहित तीन कम्पनीको २ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । बिहीवार तीन कम्पनीलेहरूले २ लाख ८२ हजार १२४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंकले ७२ हजार ९२७ कित्ता र कुमारी बैंकले १ लाख ६२ हजार ९६७ कित्ता र प्रभु महालक्ष्मी लाइफले ४६ हजार २३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएक...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा २१.२७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः एक प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १० वटा...

    २०८२ वैशाख ०७ गते
  • त्रिशुलीमा बेपत्ता यात्रु र बस नभेटिएपछि भारतबाट आएका टोली फर्कियो

    काठमाडौं । चितवनको सीमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका दुई बस र यात्रुहरुको खोजीका लागि आएको भारतीय टोली फर्किएको छ । असार २८ गतेदेखि त्रिशुली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि गत साता अत्याधुनिक प्रविधि तथा उप...

    २०८२ वैशाख ०७ गते
  • अब अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने

    काठमाडौं । अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने भएको छ । सरकारले आयकर नियमावलीलाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार तलबी कर्मचारीले अवकास कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँ -रक्सौल रेल मार्ग बनाउन भारतको प्रस्ताव

    काठमाडौं । १ सय ४० किलोमिटर लम्बाई हुने काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको काममा भारतले आशय व्यक्त गरेको छ । भारतले करिब ३ खर्ब ८३ अर्ब रुपैयाँ ऋण सहुलियत उपलब्ध गराएर परियोजना अघि सार्न नेपालसँग सम्वाद गरेको हो । नेपालले भने यसमा केही अनुदान हुनु...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम,५२ करोड रुपैयाँ खर्च हुने अनुमान

    चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार, तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन...

    २०८२ वैशाख ०७ गते