नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको काम ठप्प
नवलपुर। लगातार पानी परेपछि नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको काम ठप्प भएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए । ‘प...