कांग्रेस नेता गणेशमान सिंह पुत्री रिता सिंह सहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । बालमन्दिरको तर्फबाट बिहीबार सीआईबीमा जाहेरी परेको थियो । नक्सालस्थित बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त...