वाणिज्य पोस्ट

Creator’s Posts

  • किन ३ अर्ब जरिवानामा पर्यो एनसेल ?

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप ३ अर्ब रुपैयाँ जरिवानामा परेको छ । दूरसञ्चार प्राधिकरणलाई नविकरण बापत बुझाउनृ पर्ने २० अर्ब रकम कम्पनीले एकैपटक तिर्न नसक्ने र किस्तामा बुझाउन दिनपर्ने आग्रह गरेको एनसेललाई प्राधिकरणले अस्विकार गर्दै ३...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्ब माथि

    काठमाडौँ । मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उप...

    २०८२ वैशाख ०७ गते
  • सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    झापा । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश...

    २०८२ वैशाख ०७ गते
  • नीति तथा कार्यक्रम : मेलम्चीको खानेपानी बाह्रै महिना आपूर्तिको व्यवस्था मिलाइने

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका...

    २०८२ वैशाख ०७ गते
  • काँडाघारीबाट हराएको मोटरसाइकल जब पद्मोदयमा भेटियो, चोरको पोल खुल्दै गयो

    काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भ...

    २०८२ वैशाख ०७ गते
  • गर्मीयाममा विद्युतकै सास्ती

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युतको सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन । विद्युत लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार त...

    २०८२ वैशाख ०७ गते
  • नीति तथा कार्यक्रम: ‘कृषिमा लगानी दशक’ घोषणा

    काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको...

    २०८२ वैशाख ०७ गते
  • नेपाल पुनर्बिमा कम्पनीको सिइओमा थापा

    काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापा नियुक्त भएका हुन् । नवनियुक्त सिइओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमबिच नियुक्तिपत्र तथा शपथ लिँदै पदभर ग्रहण ग...

    २०८२ वैशाख ०७ गते
  • बचत तथा ऋण सहकारीलाई गाभिन प्रोत्साहन गरिने

    काठमाडौं । सरकारले बचत तथा ऋण सहकारीलाई मर्ज गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनले सरकारको सेयर स्वामित्व भएका सहकारी संस्थालाई ए...

    २०८२ वैशाख ०७ गते