शेयर बजारमा दोहोरो अंकको उछाल, कारोबार रकममा पनि वृद्धि
काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.२३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूह...