वाणिज्य पोस्ट

Creator’s Posts

  • राष्ट्रपतिले आज संसद्‍मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

    काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।सरकारको वार्षिक बजेट अघ...

    २०८२ वैशाख ०७ गते
  • महत्त्वाकाङ्क्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय योजना

    काठमाडौँ ।  ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा आइतबार प्रधानमन्त्री तथ...

    २०८२ वैशाख ०७ गते
  • उद्योग वाणिज्य महासंघको हेराईमा बजेटमा के आयो, के आएन ?

    काठमाडौँ । नेपाल उदोग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेपनि केही राख्न पर्ने कुरामा मौन रहेको प्रतिक्रिया दिएको छ । शुक्रबार महासंघले जारी गरेको विज्ञप्तिमा महासंघसँगको छलफल र माग बमोजिम अधिकांश...

    २०८२ वैशाख ०७ गते
  • नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश पारित

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा बिहीवार सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता...

    २०८२ वैशाख ०७ गते
  • स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई सघाउने

    काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको व...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता शेयरको लक इन अवधि आजबाट समाप्त हुदै

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि आज सकिँदैछ । कम्पनीको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिने भएको हो । कम्पनीले आ...

    २०८२ वैशाख ०७ गते
  • 'स्वदेशी उद्योगहरुलाई मारेर विद्युत प्राधिकरणले विद्युत निर्यात गर्यो'

    काठमाडौं । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको जनाएक...

    २०८२ वैशाख ०७ गते
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ हुँदै

    काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो । वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका...

    २०८२ वैशाख ०७ गते
  • मनसुन सुरु हुन अझै दश दिन लाग्ने

    काठमाडौँ। यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ । उनले भने, “न...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रीपरिषदद्वारा १६ औँ पञ्चवर्षीय योजना पारित

    काठमाडौँ । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्...

    २०८२ वैशाख ०७ गते