वाणिज्य पोस्ट

Creator’s Posts

  • चाइना साउदर्न एयरलाइन्सको ग्वान्जाओ–काठमाडौँ रुटमा दैनिक दुई उडान सुरु

    काठमाडौँ । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुई वटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितब...

    २०८२ वैशाख ०७ गते
  • नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

    काठमान्डौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल का...

    २०८२ वैशाख ०७ गते
  • आजबाट संसदमा बजेट माथि छलफल हुने

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको ब...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमईले पायो ‘बेस्ट बैङ्क अवार्ड’

    काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्त...

    २०८२ वैशाख ०७ गते
  • डिम्याट खाता नविकरण गर्न लक्ष्मी सनराईज क्यापिटलको आग्रह

    काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरणका लागि आग्रह गरेको छ । साविक लक्ष्मी क्यापिटल लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले २०८०/८१ सम्म हितग्राही खाता खोलेका सदस्यहरूलाई व...

    २०८२ वैशाख ०७ गते
  • हरित रोजगारी सिर्जनाका निम्ति कोरियाको ९८ लाख डलर सहयोग

    काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्...

    २०८२ वैशाख ०७ गते
  • १७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक...

    २०८२ वैशाख ०७ गते
  • सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताएका छन् । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आय...

    २०८२ वैशाख ०७ गते
  • नीति तथा कार्यक्रम आशा जगाउने खालको छ - चन्द्रप्रसाद ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्ने बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आग...

    २०८२ वैशाख ०७ गते
  • भन्सार दरका कारण सुनको मूल्यमा वृद्धि

    काठमाडौँ । पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्दै आएको भन्सारदरमा वृद्धि गरेका कारण सुनको मूल्य बढ्न गएको हो । गत मङ्गलबार अर्थमन्त्री वर्षमान प...

    २०८२ वैशाख ०७ गते