नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६७.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.००१ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ उपसमूहको परिसू...