वाणिज्य पोस्ट

Creator’s Posts

  • नरेश खातीको ‘मै मरी गए’ सार्वजनिक

    काठमाडौँ । गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘मै मरी गए’ सार्वजनिक भएको छ । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो । ‘मै मरी गए’ गीतमा नरेश खातीसँगै समिक्षा अधिकारीको आव...

    २०८२ वैशाख ०७ गते
  • फेरी बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ । आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ...

    २०८२ वैशाख ०७ गते
  • विद्युत विक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी यस वर्ष घट्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनी लिमिटेड १ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड ७८ लाख रूपैयाँभन्दा बढी ख...

    २०८२ वैशाख ०७ गते
  • प्रदूषण शुल्कबापतको रु १९ अर्ब ६० करोड प्रयोजनहीन

    काठमाडौँ। नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ । सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख रा...

    २०८२ वैशाख ०७ गते
  • ऋण व्यवस्थापन कार्यालयद्वारा ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै

    काठमाडौँ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। कार्यालयले ९१ दिनको लागि...

    २०८२ वैशाख ०७ गते
  • सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतभन्दा बढी

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले १२ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ३० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड १२ लाख रूपैयाँभन्...

    २०८२ वैशाख ०७ गते
  • चिरख्वा हाइड्रोपावर तेस्रो त्रैमाससम्म १२ लाखभन्दा बढी खुद नोक्सानीमा

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण चिरख्वा हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरेको उक्त वित्तीय विवरणलाई हेर्दा कम्पनी यस अवधिसम्म १२ लाख ४१ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ...

    २०८२ वैशाख ०७ गते