राष्ट्रिय वाणिज्य बैंकले म्यानेजमेन्ट कन्फरेन्स गर्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले म्यानेजमेन्ट कन्फरेन्स आयोजना गर्ने भएको छ । ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि एकदिने आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ गर्न लागिएको बैंकले जनाएको छ । राष्ट्रिय अर्थतन्त्र र बैंकिङ...