थुनामा रहेका १० जना बैंकर हाजिर जमानीमा थुना मुक्त
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थुनामा राखेको १० जना बैंकर हाजिर जमानीमा थुना मुक्त भएका छन्। सिआइबीले कर्जाको दुरुपयोग गरेको आरोपमा तत्कालिन सेञ्चुरी कर्मसियल (प्रभु) बैंकका १० जना बैंकरलाई अनुसन्धानको लागि १७ दिन थुनामा राखेर रिहा...