लालिगुराँस सहकारीका बचतकर्तालाई जरुरी सूचना - 'बचतसँग सम्वन्धित कागजात सुरक्षित राख्नुस्
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सबै सञ्चालक र कर्मचारीलाई समितिसमक्ष उपस्थिति हुन सूचित गरेको छ । सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मित...