वाणिज्य पोस्ट

Creator’s Posts

  • कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने,अधिकतम ३.५ प्रतिशत कायम

    काठमाडौँ । ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहनेगरी लागू गरिने बैंकले जनाएको छ । यो नयाँ दर फोन लोन र क्...

    २०८२ वैशाख ०७ गते
  • ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय साझेदारलाई प्राधिकरणको आग्रह

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई नेप...

    २०८२ वैशाख ०७ गते
  • आज राति यस वर्षकै उत्कृष्ट उल्का वर्षा नेपालबाट देखिने,कतिबेला हेर्ने ?

    काठमाडौँ । आज राति यस वर्षकै उत्कृष्ट उल्का वर्षा नेपालबाट देखिने भएको छ । खगोलविद्हरुका अनुसार आकाश खुलेमा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । अवलोकनको लागि मंसिर २८ राति ८ बजे देखि भोलिपल्ट बिहान ५;३० सम्मको समय अन...

    २०८२ वैशाख ०७ गते
  • ३५ तोला सुन र ११ लाख नगदसहित एक जना पक्राउ

    पर्वत। विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौड...

    २०८२ वैशाख ०७ गते
  • फरार इमेज सहकारीका अध्यक्ष देवकुमारको विज्ञप्ति- '४२ ठाउँमा घरजग्गा छ,बुझाउन तयार छु'

    काठमाडौं । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । उनले बचतकर्ताको पैसा काठमाडौं उपत्यका सहित ४२ ठाउँको घरजग्गा...

    २०८२ वैशाख ०७ गते
  • दुई बाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नविल बैंक र नेपाल एसविआई बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले बिहीबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्। नविल बैंकले गत आर्थिक वर्षको कमाइबाट ११...

    २०८२ वैशाख ०७ गते
  • पहिचान पक्षधरले केपी ओलीलाई देखाए कालो झण्डा

    भोजपुर । भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विर...

    २०८२ वैशाख ०७ गते
  • टिकटकमा रोक लगाएको विषयमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

    काठमाडौँ । सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाई गर्दै सरकारसँग कारण माग गरेको हो।नागरिकको मौलिक हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा...

    २०८२ वैशाख ०७ गते
  • टिकटकको विकल्पमा बजारमा आयो रमाइलो एप, केके छ सुविधा ?

    काठमाडौं। सरकारले टिकटक बन्द गरिदिएपछि त्यसको विकल्प भन्दै ‘रमाइलो’ एप सार्वजनिक गरिएको छ। नेपाली कम्पनी आइडिया जारले प्रयोगकर्ताले भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने तथा लाइभ गर्न मिल्ने सुविधासहित एप स...

    २०८२ वैशाख ०७ गते
  • विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड ऋण दिने

    काठमाडौँ। विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल...

    २०८२ वैशाख ०७ गते