लक्ष्मी ग्रुपको सुजल डेरीको व्यापार १६ करोड रुपैयाँले बढेर १खर्ब ८६ अर्ब नाघ्यो
काठमाडौं । दुधजन्य पदार्थ उत्पादन गरी बिक्री गर्ने लक्ष्मी ग्रुपको सुजल डेरीको कारोबार १६ करोड ३० लाख रुपैयाँ बढेको छ। कम्पनीले सन् २०२२र२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १ अर्ब...