आज भरतपुर भ्रमण वर्ष २०२४ को शुभारम्भ गरिँदै
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन्। पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँ...