सुनको मूल्य हालसम्मकै उच्च,तोलाको एक लाख १९ हजार
काठमाडौं । लगातार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार...