बेलायती दरबारबाट सम्मानित शरद रायमाझी भन्छिन्-'अटल समर्पण राखिए हरेक सपना पुरा हुन्छ'
काठमाडौँ । बेलायतका राजा तथा रानीको हातबाट औपचारिक रुपमा सम्मान पाउने अवसर नेपालीहरुका लागि विरलै हुनसक्छ । किनकि कुनै पनि क्षेत्रमा विशेष योगदान पुर्याउने विदेशीले मात्र यस्तो सुअवसर प्राप्त गर्दछन् । तर चितवनमा जन्मिएर नेपाली माटोमा हुर्के बढेकी ने...