वाणिज्य पोस्ट

Creator’s Posts

  • काठमाडौंमा कफ्र्यू आदेश जारी, यी क्षेत्रमा प्रवेश निशेष

    काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, को...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओलीको दाबी :अरुले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमा सक्यौ

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राज...

    २०८२ वैशाख ०७ गते
  • पूर्वविशिष्टको सेवा सुविधाविरुद्ध उत्रिए सत्ता साझेदार दल, आर्थिक संकट निम्त्याउँन खोजेको आरोप

    काठमाडौ । यतिवेला सांसदहरु नै पुर्वविशिष्टको सेवा सुविधाको विरुद्धमा उत्रिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राज्यलाई आर्थिक भार थप्ने गरी पुर्वविशिष्टलाई आजिवन सुविधा दिन लागेको भन्दै आपत्ति जनाएका छन् । सरकारका यस्ता कामले नै देशमा आ...

    २०८२ वैशाख ०७ गते
  • खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्

    रौतहट । रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा शुक्रवार बिहान करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अ...

    २०८२ वैशाख ०७ गते
  • वीरगञ्जमा झडप, स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

    रौतहट । पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थान...

    २०८२ वैशाख ०७ गते
  • प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा

    काठमाडौं । आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो ।राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्...

    २०८२ वैशाख ०७ गते
  • प्रचण्डले भने, एक जनालाई पनि पिटेको छैन् तर १७ हजार मार्यो भन्छन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन् ।शनिबार खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग...

    २०८२ वैशाख ०७ गते
  • राजावादीको आन्दोलन : कहाँ-कहाँ के-के भयो ?

    काठमाडौ । राजावादीको आन्दोलनले उग्ररुप लिदा ठुलो मात्राका भौतिक क्षति भएको छ । तिनकुनेको भवन जलेको छ भने नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन् । यस्तै बालकुमारीमा पनि गाडी जलाएका छन् । यस्तै कोटेश्वर भाटभटेनीमा पनि आगजनी...

    २०८२ वैशाख ०७ गते