वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअन...

    २०८२ वैशाख ०७ गते
  • लगातार केहि दिनदेखि बढेको नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम छ महिना यताकै उच्च

    काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.६२ विन्दुले घटेर २८७६.६६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका पाँच उपसमूह...

    २०८२ वैशाख ०७ गते
  • ‘लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो’

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुम...

    २०८२ वैशाख ०७ गते
  • रौतहट प्रहरीद्वारा १४ फरार प्रतिवादी पक्राउ

    फैसला कार्यान्वयनका लागि १४ फरार प्रतिवादी पक्राउ रौतहट । रौतहट प्रहरीले १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्...

    २०८२ वैशाख ०७ गते
  • क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो

    काठमाडौँ । क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन...

    २०८२ वैशाख ०७ गते
  • ‘प्रदेश र स्थानीय तहलाई पनि दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट गर्नुपर्छ’

    काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्स...

    २०८२ वैशाख ०७ गते
  • पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड

    काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयो भने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समित...

    २०८२ वैशाख ०७ गते