वाणिज्य पोस्ट

Creator’s Posts

  • गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

    रौतहट । रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । पसलमा खाना पकाउने क्रममा सल्किएको आग...

    २०८२ वैशाख ०७ गते
  • आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल

    काठमाडौं।  बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापि...

    २०८२ वैशाख ०७ गते
  • २ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

    बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो । जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङल...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

    काठमाडौं । विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्...

    २०८२ वैशाख ०७ गते
  • अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

    काठमाडौं । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ । सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको...

    २०८२ वैशाख ०७ गते
  • लगातार दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको कारोबार शुक्रबारदेखिको मूल्यमा भैरहेको छ । यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चा...

    २०८२ वैशाख ०७ गते
  • तालिबान प्रतिनिधिमण्डलको पहिलो पटक जापान भ्रमण

    काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको भ्रमण गरेको छ । तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ। उच्च शिक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सम्मिलित अफगान प्रतिनिधिमण्डल शनिबार काबुलबाट...

    २०८२ वैशाख ०७ गते
  • बलेफी हाइड्रोको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ।  बलेफी हाइड्रोपावरले लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । उक्त कम्पनीले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता शेयरको लागि आवेदन खुला गरेको थियो। आज सोमबार,फागुन १९ गतेसम्म कार्यालय समयभित्र गानीकर्ताले बलेफी हाइड्रोपा...

    २०८२ वैशाख ०७ गते
  • केपी ओली कप : लुम्बिनीको पहिलो जित, हिमाल फ्रेन्ड्स शीर्ष स्थानमा

    पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानम...

    २०८२ वैशाख ०७ गते
  • बैंकहरुसँग ६ खर्ब बढी थप कर्जा विस्तारको क्षमता

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार फागुन १७ गतेसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता रहेको छ । यस अघि बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा राखेको १ खर्ब ४४ अर्ब २५ करोड तथा एसडीएफको ८९ अर्ब १५ करोड गरेर कुल २ खर्...

    २०८२ वैशाख ०७ गते