ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा. तोसिमा कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क...