तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफ...