वाणिज्य पोस्ट

Creator’s Posts

  • कान्तिपुरका पत्रकार राठौरको ठगी काण्ड, चेक अनादर मुद्दामा दोषि ठहर

    काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर पब्लिकेशन्स् लिमिटेड अन्तरगतको कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौर रकम ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ । हालै काठमाडौं जिल्ला अदालतले उनी चेक अनादर मुद्दामा संलग्न भएको पाइएपछि उनको ठगी क...

    २०८२ वैशाख ०७ गते
  • ११ किलो ४ सय ग्राम चरेश सहित यूवती पक्राउ

    पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्...

    २०८२ वैशाख ०७ गते
  • सरकार कमिसनखोर व्यापारीको पक्षमा छ : सांसद ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुपर्यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बता...

    २०८२ वैशाख ०७ गते
  • देशको आर्थिक अवस्था सुखद नभएको सरकारकै मन्त्रीको दाबी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक...

    २०८२ वैशाख ०७ गते
  • आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    महोत्तरी। आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारि...

    २०८२ वैशाख ०७ गते
  • पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्न मिल्दैन : सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य...

    २०८२ वैशाख ०७ गते
  • एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरे...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा गिरावटको निरन्तरता, कारोबार रकम पनि घट्यो

    काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । आज नेप्से परिसूचक २.७० विन्दुले घटेर २८१८.४३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका १३ वटा उपसमूहमा...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रिपरिषद् बैठकले गर्यो १३ निर्णय, के के हुन ?

    काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनवावु ढकाललाई नियुक्त गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र के.सी.को राजीना...

    २०८२ वैशाख ०७ गते