डा.अमरेशकुमारले भने : स्वास्थ्यमन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्नुहोस्
काठमाडौं । सचिव बढुवामा वरीयता मिचिेको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख...