महालेखापरीक्षकले कहिल्यै घुस खादैन : तोयम राया
काठमाडौं । महालेखा परीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताएका छन् ।विहीबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रको वि...