पूर्वराजालाई नहौसिन वर्षमानको चुनौती : जनता आफू राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा छैनन्
रोल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त...