दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुको प्रदर्शन सुरु (फोटोफिचर)
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विमानस्थल बाहिर राजाको पक्षमा प्रदर्शन शुरु भएको छ ।विमानस्थल बाहिरको शक्ति प्रदर्शनको नेतृत्व आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाइँले गरेका छन् । राजावादीहरु राष्ट्रिय झण्डा र पूर...