नेपाल इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?
काठमाडौँ। नेपाल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद ला...