डोल्पामा कम भाडा दरमा पहिलो पटक नगर बस सञ्चालनमा
डोल्पा । ठुलिभेरी नगरपालिका डोल्पाले जिल्लामा पहिलो पटक सोमबार देखि नगर बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमता भएको बस ठुलिभेरी नगरपालिकाको जुफाल दुनै र त्रिपुरा कोट सम्म सेवा दिने नगर प्रमुख श्रवण कुमार बुढाले बताए। जनताहरूको सेवा प्रवाहलाई सहज ब...