२१ लाख ९२ हजारको अवैध सामनसहित ट्रक प्रहरी नियन्त्रणमा
रौतहट । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रसौनीबाट वीरगंज तर्फ जाँदै ग...